एकनारायण अर्याल नयाँ मुख्य सचिव, ओलीको शुभकामना

१४ भदौ ,काठमाण्डौ। सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । हालकी मुख्य सचिव लीलादेवी गडतौला आजदेखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो । निजामती प्रशासनमा सुधारवादी प्रशासकको छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल… Continue reading एकनारायण अर्याल नयाँ मुख्य सचिव, ओलीको शुभकामना