इरानमा एकैदिन ११ जनालाई मृत्युदण्ड

२ पुष ,एजेन्सी । कतै जवाफी आक्रमणको नाममा त कतै सजायका नाममा मानिसहरुको हत्या भइरहेको छ । युद्धका क्रममा आपसी लडाइँमा सैनिकहरु मारिनु त स्वभाविक नै मान्न सकिएला तर युद्धकै नाममा निर्दोष मानिसहरु त्यो पनि हजारौंको संख्यामा मारिनुले भने मानवतामाथि नै प्रश्न उब्जाएको छ । यसबीच दुई कट्टर शत्रु देशहरु इरान र इजरायलका कारण कयौंले… Continue reading इरानमा एकैदिन ११ जनालाई मृत्युदण्ड