नेपालसँग निरीह पीएनजी ब्याटर यूएईसँग चम्किए/एकै खेलमा हान्यो ३ अर्धशतक

२६ फागुन,एजेन्सी । बिहीबारको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा ४७.१ ओभरमा २ सय ५४ रनमा अल आउट हुँदै ५२ रनले पराजित भएको पपुवा न्यूगिनीले आज सम्मानजनक खेल प्रस्तुत गरेको छ । शीर्ष तीन ब्याट्सम्यानको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले शुक्रबार आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स… Continue reading नेपालसँग निरीह पीएनजी ब्याटर यूएईसँग चम्किए/एकै खेलमा हान्यो ३ अर्धशतक