२५ भदौ , एजेन्सी । महिला विश्वकपको फाइनलपछिको पुरुस्कार वितरण समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले अन्तत राजीनामा दिएका छन्। इङ्ल्याण्डलाई १–० गोलले हराएर विश्वकपको उपाधि जितेको खुसीयाली मनाउने क्रममा रुबियल्सले ३३ वर्षीया रुपेनी खेलाडी हर्मोसोलाई चुम्बन गरेका थिए। उक्त चुम्बन सहमतिमा नभएको भन्दै हर्मोसोले कानुनी… Continue reading एक चुम्बनले स्पेनका फुटबल अध्यक्षको पद गुम्यो
Tag: #एक चुम्बन भारी पर्याे
चुम्बनका कारण स्पेनका फुटबल अध्यक्ष निलम्बित
१० भदौ, एजेन्सी । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्स निलम्बनमा परेका छन्। फुटबलको सर्वोच्च निकाय फिफाको अनुशासन समितिले उनलाई निलम्बन गरेको हो। महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो । सिएनएनका अनुसार अब उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिएको… Continue reading चुम्बनका कारण स्पेनका फुटबल अध्यक्ष निलम्बित