एक चुम्बनले स्पेनका फुटबल अध्यक्षको  पद गुम्यो

२५ भदौ , एजेन्सी । महिला विश्वकपको फाइनलपछिको पुरुस्कार वितरण समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले अन्तत राजीनामा दिएका छन्। इङ्ल्याण्डलाई १–० गोलले हराएर विश्वकपको उपाधि जितेको खुसीयाली मनाउने क्रममा रुबियल्सले ३३ वर्षीया रुपेनी खेलाडी हर्मोसोलाई चुम्बन गरेका थिए। उक्त चुम्बन सहमतिमा नभएको भन्दै हर्मोसोले कानुनी… Continue reading एक चुम्बनले स्पेनका फुटबल अध्यक्षको  पद गुम्यो