२३ चैत , काठमाण्डौ । आयरल्यान्ड एसँग दोस्रो एक दिवसीय खेलमा पनि नेपाल ए ११४ रनले पराजित भएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ए ६० रनमै अलआउट भयो । १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमात्र बनाउन सक्यो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो सयम क्रिजमा टिक्न सकेनन्… Continue reading नेपाल ए को ब्याट नै चलेन, एक दिवसीयमा ६० रनमै अलआउट