‘एक भगवत् गीता’को विवाद मिल्यो, २९ गते हलमा

२५ भदौ, काठमाण्डौ । नामको विषयलाई लिएर विवादीत बनेको झरना थापा निर्देशित चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ । आइतबार चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दु महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दु युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र… Continue reading ‘एक भगवत् गीता’को विवाद मिल्यो, २९ गते हलमा