२० असोज , काठमाण्डौ। गत असोज ११, १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौं उपत्याकाबाट तराई क्षेत्रमा जोड्ने बीपी राजमार्गको १२ किलोमिटर सडक भग्नावशेषमा परिणत भएपछि अलपत्र परेका गाडी र तिनका चालकहरुको एक सातापछि उद्धार गरिएको छ । वर्षापछि अवरुद्ध भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन… Continue reading बीपीमा फसेका गाडी चालकलाई उद्धार गर्न एक साता लाग्यो