बाढीपहिरोले १० राजमार्ग पूर्ण अवरुद्ध, ५२ जिल्ला बाढीको जोखिममा

२५ असार , काठमाण्डौ । अविरल वर्षापछिको बाढीपहिरोले पुर्याएको क्षतिको खबरका  साथहामी नेपाल टाइम्स अनलाइन समाचारमाउपस्थितभएका छौं । बाढी पहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधानकार्यालयकाअनुसार काठमाडौँ प्रवेश गर्ने बीपी राजमार्ग, कान्तिलोकपथसहितका सडक बाढी पहिरोको कारण अवरुद्ध भएकाहुन्। बाढी पहिरोको कारण सङ्खुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु… Continue reading बाढीपहिरोले १० राजमार्ग पूर्ण अवरुद्ध, ५२ जिल्ला बाढीको जोखिममा

बीपीमा फसेका गाडी चालकलाई उद्धार गर्न एक साता लाग्यो

२० असोज , काठमाण्डौ। गत असोज ११, १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौं उपत्याकाबाट तराई क्षेत्रमा जोड्ने बीपी राजमार्गको १२ किलोमिटर सडक भग्नावशेषमा परिणत भएपछि अलपत्र परेका गाडी र तिनका चालकहरुको एक सातापछि उद्धार गरिएको छ । वर्षापछि अवरुद्ध भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन… Continue reading बीपीमा फसेका गाडी चालकलाई उद्धार गर्न एक साता लाग्यो