२५ असार , काठमाण्डौ । अविरल वर्षापछिको बाढीपहिरोले पुर्याएको क्षतिको खबरका साथहामी नेपाल टाइम्स अनलाइन समाचारमाउपस्थितभएका छौं । बाढी पहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधानकार्यालयकाअनुसार काठमाडौँ प्रवेश गर्ने बीपी राजमार्ग, कान्तिलोकपथसहितका सडक बाढी पहिरोको कारण अवरुद्ध भएकाहुन्। बाढी पहिरोको कारण सङ्खुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु… Continue reading बाढीपहिरोले १० राजमार्ग पूर्ण अवरुद्ध, ५२ जिल्ला बाढीको जोखिममा