कर्णालीको लगातार तेस्रो जित, पोखराको प्लेअफ सम्भावना कठिन

२५ मंसिर, काठमाण्डौ । गुल्शनकुमार झा र चाड्विक वाल्टनको सानदार ब्याटिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो । पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाउँदै १०६ रन बनाएको हो । जितसँगै कर्णालीले… Continue reading कर्णालीको लगातार तेस्रो जित, पोखराको प्लेअफ सम्भावना कठिन