एनपिएलको भोलि भव्य उद्घाटन,चिटिक्क पारियो स्टेडियम

१४ मंसिर, काठमाण्डौ। घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) भोलि शनिबार देखि काठमाडौँमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपिएल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि भव्य रूपमा उद्घाटन गरिँदै छ। उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन्। यो खेलका सबै टिकट बिक्री भइसकेका छन् भने पास समेत… Continue reading एनपिएलको भोलि भव्य उद्घाटन,चिटिक्क पारियो स्टेडियम