एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

२१ साउन , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो । क्यानका अनुसार ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन् । यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप… Continue reading एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

कर्णालीको सपना चकनाचुर, जनकपुरसँग २ विकेटले हार्याे

४ पुष, काठमाण्डौ। पहिलो क्यालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुरका कप्तान आसिफ शेखले भनेका थिए, सुदूरसँग फेरि फाइनलमा भेट हुनेछ , अन्ततः उनको दाबी सत्य सावित भएको छ । कर्णालीको उपाधि भिड्न्त खेल्ने सपना चकनाचुर बनाउदै जनकपुरले सुदूरसँगको उपाधि भिड्न्त पक्का गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि अब जनकपुर बोल्ट्स र सुदूरपश्चिम… Continue reading कर्णालीको सपना चकनाचुर, जनकपुरसँग २ विकेटले हार्याे

एनपिएलमा कसका कस्ता कीर्तिमानी बने ?

२ पुष , काठमाण्डौ । प्लेअफ समीकरण टुङ्गो लागेसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा आज मंगलबार ‘ब्रेक’ छ । भोलि बुधरबार क्वालिफायर १ र एलिमिनेटर विजेताको टुङ्गो लाग्ने छ । भोलिको पहिलो खेल क्वालिफायर १ बिहान ९ः१५ बजे सुरु हुने छ, जसमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमने–सामने हुनेछन् । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई… Continue reading एनपिएलमा कसका कस्ता कीर्तिमानी बने ?

कर्णाली प्लेअफमा पुग्दा काठमाडौं बाहिरियो, शीर्ष ४मा को–को परे ?

१ पुष , काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भएको हो। ६ विकेटले पराजित भएपनि कर्णाली प्लेअफमा पुगेको छ । कर्णालीले दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो… Continue reading कर्णाली प्लेअफमा पुग्दा काठमाडौं बाहिरियो, शीर्ष ४मा को–को परे ?

एनपिएलमा सुदूरको दबदबा, प्लेअफसँगै शीर्षस्थानमा

३० मंसिर ,काठमाण्डौ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ। अन्तिम खेलअघि सुदूरपश्चिम १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। १० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। ८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले पनि प्लेअफमा स्थान… Continue reading एनपिएलमा सुदूरको दबदबा, प्लेअफसँगै शीर्षस्थानमा

जित्नैपर्ने खेलमा काठमाडौं १ विकेटले विजयी

३० मंसिर ,काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै आठ अंक जोडेको काठमाडौंले प्लेअफ सम्भावनालाई कायम राखेकोछ ।… Continue reading जित्नैपर्ने खेलमा काठमाडौं १ विकेटले विजयी

विराटनगर पोखरासँग सुपर ओभरमा हार्याे, प्लेअफबाट बाहिरियो

२७ मंसिर , काठमाण्डौ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ। पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ। चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरएको छ । यसअघि लुम्बिनी प्लेअफबाट बाहिरिएको थियो । एनपिएलकै पहिलो सुपर… Continue reading विराटनगर पोखरासँग सुपर ओभरमा हार्याे, प्लेअफबाट बाहिरियो

लुम्बिनीको अपराजित यात्रामा ब्रेक, चितवनको दोस्रो हार

२५ मंसिर, काठमाण्डौ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनमा पहिलो जित दर्ता गराएको छ। यसअघि लगातार चार खेलमा पराजित भएको लुम्बिनीले आफ्नो पाँचौ खेलमा पहिलो जित दर्ता गराएको हो। लुम्बिनीले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो। जारी प्रतियोगिता चितनवले भने पाँच खेलमा दोस्रो हार ब्यहोरेको… Continue reading लुम्बिनीको अपराजित यात्रामा ब्रेक, चितवनको दोस्रो हार

एनपिएलमा हालसम्म उत्कृष्ट खेलाडी को ?गाडी कसले चढ्ला?

२४ मंसिर, काठमाण्डौ। पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबारसम्म १५ वटा खेल सकिएका छन् । अहिलेसम्म ६ वटा टिमले ४–४ खेल खेल्दा सबै खेल जितेको जनकपुर बोल्ट्स लिगको शीर्ष स्थानमा छ भने ३ वटा मात्रै खेल खेलेका पोखरा र काठमाडु पाँचौ र छैठौं स्थानमा छन् । अझै प्रतियोगितामा १७ खेल खेल्न बाँकी छन्… Continue reading एनपिएलमा हालसम्म उत्कृष्ट खेलाडी को ?गाडी कसले चढ्ला?

अमेरिकी गौसले एनपिएलमा हाने पहिलो शतक

२१ मंसिर , काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपिएल) लगातार २ खेलमा पराजय भोगेको पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ । त्यो पनि पहिलो ऐतिहासिक शतक र पहिलो १० विकेटको विजयमार्फत । सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो । जारी एनपिएलमा १० विकेटको जित अहिलेसम्म कुनैपनि टोलीले… Continue reading अमेरिकी गौसले एनपिएलमा हाने पहिलो शतक

सुदूरको दोस्रो जित, काठमाडौंको दोस्रो हार

२० मंसिर, काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो खेलमा विजयी भएको छ। सुदुरपश्चिमले बिहीबार भएको दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित ग¥यो । काठमाडौंको भने यो दोस्रो हार हो । अहिलेसम्म ३ खेल खेलेको काठमाडौंले दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । सुदूरपश्चिमले दिएको १६८ रनको… Continue reading सुदूरको दोस्रो जित, काठमाडौंको दोस्रो हार

जनकपुर बोल्ट्सको ह्याट्रिक जित, पोखराको दोस्रो हार

२० मंसिर, काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले ह्याट्रिक जित निकालेको छ । यसअघि विराटनगर किङ्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुरले आजको खेलमा पोखरालाई पराजित गरेको हो । यससँगै जनकपुरले एनपिएलमा खेलेका तीन वटै खेलमा जित निकालेको छ । पोखराले भने लगातार २ हार… Continue reading जनकपुर बोल्ट्सको ह्याट्रिक जित, पोखराको दोस्रो हार

एनपिएलको भोलि भव्य उद्घाटन,चिटिक्क पारियो स्टेडियम

१४ मंसिर, काठमाण्डौ। घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) भोलि शनिबार देखि काठमाडौँमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपिएल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि भव्य रूपमा उद्घाटन गरिँदै छ। उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन्। यो खेलका सबै टिकट बिक्री भइसकेका छन् भने पास समेत… Continue reading एनपिएलको भोलि भव्य उद्घाटन,चिटिक्क पारियो स्टेडियम

मधेसमा पनि जाग्यो क्रिकेटको क्रेज

३ मंसिर, विराटनगर। नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको खबर र त्यसका गतिविधीहरुसँगै जनकपुरधामसहित मधेस प्रदेशमा खेल जगतमा आफ्नो भविष्य देख्नेहरुमा आशा पलाउन थालेको छ । नेपाली खेलाडीहरुको पनि लाखौँमा विक्री हुन लागेको, विदेशका चर्चित क्रिकेटरहरु नेपालीसँग खेल्न आउन लागेको खबरहरुले मधेसको खेल क्षेत्र उत्साहित बन्दै गएको छ । जनकपुरधामको वडा नं. १४ रजौलमा प्रश्तावित रामजानकी… Continue reading मधेसमा पनि जाग्यो क्रिकेटको क्रेज

पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक

२९ असोज ,काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले नेपालका पूर्व मुख्यप्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल पूर्व मुख्य प्रशिक्षक हुन् । पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४… Continue reading पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक

एनपिएलले नेपाली क्रिकेटरलाई बनाउने भो लखपति

२१ असोज , काठमाण्डौ । विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता लोभलाग्दो छ । यसको ज्वलन्त उदाहरणहो, भारतमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) । भारतीय क्रिकेट बोर्डले सन् २००८ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको आइपिएल विश्वको सर्वाधिक चर्चित लिग पनि हो । आइपिएलमात्र नभएर अस्ट्रेलियाको बिग ब्यास, वेस्ट इन्डिजको क्यारेबियन लिग, दक्षिण अफ्रिकाको रामस्लाम… Continue reading एनपिएलले नेपाली क्रिकेटरलाई बनाउने भो लखपति