२० मंसिर, काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो खेलमा विजयी भएको छ। सुदुरपश्चिमले बिहीबार भएको दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित ग¥यो । काठमाडौंको भने यो दोस्रो हार हो । अहिलेसम्म ३ खेल खेलेको काठमाडौंले दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । सुदूरपश्चिमले दिएको १६८ रनको… Continue reading सुदूरको दोस्रो जित, काठमाडौंको दोस्रो हार