NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

एनपिएलमा हालसम्म उत्कृष्ट खेलाडी को ?गाडी कसले चढ्ला?

सोमवार मंसिर २४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
एनपिएलमा कुन टिमले कति खेल खेले ?को छ अगाडि ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ मंसिर, काठमाण्डौ।

पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबारसम्म १५ वटा खेल सकिएका छन् । अहिलेसम्म ६ वटा टिमले ४–४ खेल खेल्दा सबै खेल जितेको जनकपुर बोल्ट्स लिगको शीर्ष स्थानमा छ भने ३ वटा मात्रै खेल खेलेका पोखरा र काठमाडु पाँचौ र छैठौं स्थानमा छन् ।

अझै प्रतियोगितामा १७ खेल खेल्न बाँकी छन् । एनपिएलका विविध रोचक पक्ष मध्ये पुरस्कार पनि एक रहेको छ । यसपटक क्रिकेट खेलेरै एक नेपाली क्रिकेटरले कार चढ्ने छन् । फ्रेन्चाइजमा आबद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले शारडा समूहको ओमोडा गाडी पाउने घोषणा भएको छ ।

यसैले पनि यो कार कसले चढ्छन भन्ने चासो खेलप्रेमीमाझ बढिरहेको छ। उत्कृष्ट ब्याटिङ, बलिङ र अलराउन्ड प्रदर्शन गर्ने मध्य एक उत्कृष्ट खेलाडीले नै गाडी पाउनेमा दुई मत छैन् । तर त्यसको अनुमान लगाउन अझै कठिन छ ।

यद्यपि हालसम्मको अवस्था हेर्दा गाडी चढ्ने संभावित खेलाडीहरुको केही संकेत भने देखिसकेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स सबै ४ खेल हारेर अंक तालिकाको पुछारमा छ ।

लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना लगभग निश्चित छ । तर टिमको पराजय यात्रका बीच पनि कप्तान रोहितको प्रर्दशन भने अहिलेसम्मकै उच्च देखिएको छ । हालसम्म उनले सर्वाधिक १८१ रन बनाएका छन् ।

पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनी शतक बनाउनबाट मात्र ५ रनले चुकेका थिए ।  सो खेलमा रोहितले अविजित ९५ रन बनाएका थिए । पौडेल चार खेलमा १५५.३१ को स्ट्राइक रेटमा १८१ रन बनाएका हुन्। सर्वाधिक रनकर्ताको नेपाली खेलाडीको सूचीमा सुदूरपश्चिम रोयल्सका कप्तान तथा स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी पनि रहेका छन् ।

उनले २०४.४१ को सानदार स्ट्राइक रेटमा १ सय ४० रन बनाएका छन् । नेपाली खेलाडीको सूचीमा तेस्रो नम्बरमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह रहेका छन्। उनले चार खेलमा अविजित हुँदा ११३ रन बनाएका छन्।

यसैगरी लुम्बिनी लायन्सका विवेक यादव चौथो नम्बरमा छन्। उनले ९८ रन बनाएका छन् । र, खेलको पाँचौ स्थानमा रहेका नेपाली खेलाडी लोकेश बम हुन्। बिराटनगर किङ्सको पहिलो जितका लागि महत्वपूर्ण ७१ रनको पारी खेलेका उनले हालसम्म ९७ रन बनाएका छन्।

यस्तै बलिङ तर्फ पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरुमा जनकपुर बोल्ट्सका ललित राजवंशीले चार खेलमा ९६ बलमा ८८ रन दिएर ८ विकेट लिएका छन्। यस्तै चार खेल खेलेको कर्णाली याक्सका विपिन शर्माले हालसम्म ७२ बलमा ५९ रन दिएर ६ विकेट लिएका छन्।

सुदूरपश्चिम रोयल्सका अबिनाश बोहराले ८४ बलमा ९५ रन दिएर ६ विकेट लिएका छन्। यस्तै चितवन राइनोजका रिजन ढकालले एक सय रन दिँदै ६ विकेट लिँदा ८३ बल गरेका छन्। कार नेपाली खेलाडी मध्ये उत्कृष्ट खेलाडीले पाउने भएपनि विदेशी खेलाडीहरुको ब्यतिगत प्रर्दशन पनि उच्च रहेको छ।

जनकपुरका लहेरू मिलान्था अधिक रन बनाउनेमा रोहितपछि दोस्रो स्थानमा छन् । श्रीलंकन मूलका अमेरिकन यी खेलाडीले १६८ रन बनाएका छन् । तेस्रो स्थानमा इंग्ल्यान्डका रवि बोपारा छन् । उनले १५७ रन बनाएका छन् ।

चौथो नम्बरमा सुदूरपश्चिम रोयल्सका कप्तान ऐरी छन् भने सूचीको पाँचौं स्थानमा भारतका चर्चित खेलाडी शिखर धवन छन् । उनले १३६ रन बनाएका छन् । जम्मा ४ खेल मात्र खेल्न आएका धवन घर फर्किसकेका छन् ।

अहिलेसम्म उच्च प्रर्दशन गरेका यी खेलाडीहरुका अझै बाँकी खेल रहेकाले कसले अत्यधिक रन बनाउलान् , अधिक विकेट झार्लान र समग्रतामा कसले प्रर्दशन उच्च रहन्छ भन्ने विषय जान्नका लागि चाँही उपाधि भिड्न्त सम्म नै प्रतिक्षा गर्नुपर्ने छ । यस्तै यस अवधिमा नयाँ खेलाडीको चमत्कारिक उत्कृष्ट प्रर्दशन नहोला पनि भन्न सकिन्न् ।

एनपिएलमा आज कुनै खेल छैनन् । भोलि मंगलबार भने सदाझैँ दुई खेल हुनेछन् । बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् भने दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

अहिलेसम्म जनकपुर बोल्ट्सले चार खेल जित निकालेको छ भने सुदूरपश्चिम रोयल्सले ३ खेलमा जित निकालेको छ। लिग चरणका खेलमा चितवन राइनोजले पनि तीन खेल जितेको छ भने काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स र बिराटनगर किङ्सले एक–एक मात्र जित निकालेका छन्। लुम्बिनी लायन्स अहिलेसम्म जितविहीन छ ।

Tags: #एनपिएलको उत्कृष्ट खेलाडी को ?#नेपाल प्रिमियर लिग (एनपिएल)

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.