पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक

२९ असोज ,काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले नेपालका पूर्व मुख्यप्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल पूर्व मुख्य प्रशिक्षक हुन् । पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४… Continue reading पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक

नेपाल विश्वकप छनोटमा पुग्दा भारतीय मिडियाले के लेखे ?

३ चैत, एजेनसी । नेपाली क्रिकेट टोलीको पछिल्लो समय एकदिवसीय ढाँचामा अविश्वसनीय उत्कृष्ट प्रदर्शन गरेको छ । आफ्नो लय कायम राख्दै नेपालले २०२३ को एकदिवसीय विश्वकप छनोटमा पनि स्थान बनाएको छ । नेपाल डकवर्थ लुइस मेथडको मद्दतले ९ रनको जित निकाल्दै विश्वकप छनोटमा पुगेको छ । रोमाञ्चक जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेपछि अहिले… Continue reading नेपाल विश्वकप छनोटमा पुग्दा भारतीय मिडियाले के लेखे ?