पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक

२९ असोज ,काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले नेपालका पूर्व मुख्यप्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल पूर्व मुख्य प्रशिक्षक हुन् । पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४… Continue reading पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक