२७ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा आज नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।… Continue reading एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?
Tag: #नेपाल प्रिमियर लिग
एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?
२६ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको च्याम्पियन घोषणा हुन् अब एक दिन मात्रै बाँकी छ । ८ टोली मध्ये २ टिमले फाइनलमा स्थान बनाएका छन् भने दुई पटक अवसर पाएर पनि विराटनगर फाइनलमा पुग्नबाट बन्चित भएको छ । लिग चरणमा सुदूरपश्चिमको खेल उत्कृष्ट रह्यो । यो टोलीले ७ खेलमा ६… Continue reading एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?
अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ?
२६ मंसिर , काठमाण्डौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा हिजो विराटनगरलाई… Continue reading अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ?
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म
१ मंसिर, काठमाण्डौ। नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ। यस सिजनमा धेरै नयाँ कुराहरू छन्, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ। यसपटक त्रिवि मैदानको स्वरूप परिवर्तन गरिएको छ र दर्शकहरूले प्यारापिटबाट खेल हेर्न पाउनेछन्। साथै, फ्लडलाइटको व्यवस्था गरिएकाले राति पनि खेलहरू सञ्चालन… Continue reading एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म
आजदेखि फेस्टिबल अफ हिमालयः जनकपुरलाई काठमान्डुको चुनौती
१ मंसिर, काठमाण्डौ। नेपाली क्रिकेटको महाकुम्भ विश्वक्रिकेटमा फेस्टिबल अफ हिमालय बनेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमान्डु गोर्खाजले चुनौती दिँदैछ । एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमान्डुविरुद्ध… Continue reading आजदेखि फेस्टिबल अफ हिमालयः जनकपुरलाई काठमान्डुको चुनौती
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
२१ साउन , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो । क्यानका अनुसार ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन् । यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप… Continue reading एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
६२ लाखको कार कसलाई ?दीपेन्द्र, ललित,रोहित कि अरु कोही ?
५ पुष ,काठमाण्डौ। नेपालको पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधिको छिनोफानो हुन् अब एकरात मात्रै बाँकी छ । भोलि मध्यान्न सुरु हुने सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेलमा उपाधि कसले जित्ला भन्ने आआफ्नै अनुमान छ । सुदूरपश्चिम र जनकपुरमा आआफ्नै समर्थकहरु आफ्नो रोजाईमा रहेको टिमले जित्ने दावी गरिरहेका छन् । केहीले यसअघिका खेल जस्तै… Continue reading ६२ लाखको कार कसलाई ?दीपेन्द्र, ललित,रोहित कि अरु कोही ?
अन्तिम खेलमा पनि हार्याे लुम्बिनी, कर्णालीको रोमान्चक जित कर्णाली प्लेअफको नजिक
२८ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकार्यो । सहज जितको बाटोमा देखिएको लुम्बिनी अन्तिम ओभरहरूमा लड्खडाउँदा हार स्वीकार्न वाध्य भयो । १८.१ ओभरमा लुम्बिनीका ब्याटर साद बिन जाफर दुर्भाग्यपूर्ण रनआउट भएपछि खेल कर्णालीको पक्षमा मोडिएको… Continue reading अन्तिम खेलमा पनि हार्याे लुम्बिनी, कर्णालीको रोमान्चक जित कर्णाली प्लेअफको नजिक
जनकपुर अपराजित, हारिसकेको खेलपनि १ रनले जित्यो
२३ मंसिर, काठमाण्डौ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर रोयल्सले लगातार चार खेलमा जित निकालेको छ भने लुम्बिनीको पराजयको शृंखला दोहोरिएको छ । आइतबार लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले लगातार जित हात पारेको हो। यता लुम्बिनी लायन्स भने लगातार चार खेलमा पराजित भयो। जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो हुँदा लुम्बिनीको… Continue reading जनकपुर अपराजित, हारिसकेको खेलपनि १ रनले जित्यो
एनपिएलको सम्पूर्ण खेल तालिका, पुरस्कार घोषणा कहिले ?
१३ मंसिर ,काठमाण्डौ। नेपाल प्रिमियर लिगको यही मंसिर १५ गते शनिबारको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टको भिडन्त हुनेछ । उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुने क्यानले जनाएको छ । फाइनल खेल भने ६ पुसमा हुनेछ । लिगका खेल हरेक दिन दुई वटा हुनेछ । मंसिर १५ गते विराटनगर किङ्गस भर्सेस… Continue reading एनपिएलको सम्पूर्ण खेल तालिका, पुरस्कार घोषणा कहिले ?
एनपिलको प्रत्यक्ष प्रशारण रोक्ने प्रपञ्च,पत्रमाथि पत्र
९ मंसिर , काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको पहिलो ऐतिहासिक हुने अनुमान गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) एकपछि अर्काे विवादमा परेको छ । सुरुवातामा नै एनपिएलको स्वमात्विका विषयमा देखिएको विवाद अदालतबाट किनारा लागेपनि अहिले फेरि खेलको प्रत्यक्ष प्रशारणको विषयलाई लिएर विवाद देखिएको छ । एनपिएलको प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल… Continue reading एनपिलको प्रत्यक्ष प्रशारण रोक्ने प्रपञ्च,पत्रमाथि पत्र
नेपाल प्रिमियर लिगः नेपाली क्रिकेटको उज्यालो भविष्य
६ मंसिर, काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि हुँदैछ । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् । अक्सनमार्फत १० खेलाडी खरिद गरेका प्रत्येयक टोलीले विदेशी प्रशिक्षक र खेलाडीहरू भित्राइरहेका छन् । एनपीएल नेपाली क्रिकेटको लागि एउटा कोसेढुंगा सावित भएको छ। यस प्रतियोगिताले न केवल नेपाली क्रिकेटको विकासमा… Continue reading नेपाल प्रिमियर लिगः नेपाली क्रिकेटको उज्यालो भविष्य
नेपाल प्रिमियर लिगः अक्सनका लागि खेलाडी दर्ता खुला
५ असोज , काठमाण्डौ। नेपाल प्रिमियर लिगको अक्सनका लागि खेलाडी दर्ता प्रकृया खुला भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूका लागि दर्ता प्रकृया खुला गरेको हो । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुल्ला गरेको हो । प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुनेछ । अक्सनमा… Continue reading नेपाल प्रिमियर लिगः अक्सनका लागि खेलाडी दर्ता खुला
नेपाल प्रिमियर लिगका मार्की खेलाडी, सन्दीप पनि परे
२८ भदौ , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ । मंसिर १६ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताका लागी एनपीएलले शुक्रवार मार्की खेलाडी सार्वजनिक गरेको हो । मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल… Continue reading नेपाल प्रिमियर लिगका मार्की खेलाडी, सन्दीप पनि परे