१६ मंसिर,काठमाण्डौ । एनसेल कम्पनीको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडले किन्ने सम्झौता भएको छ । आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेसँगै सिंगापुरमा बस्ने नेपाली सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले एनसेलको ८० प्रतिशत सेयर किनेको हो । उक्त कम्पनीले आजियाटासँग सम्झौता गरेको एनसेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअगाडि नै २० प्रतिशत सेयर थियो ।… Continue reading एनसेलको नयाँ मालिक सतिशलाल आचार्य, को हुन् ?