१९ मंसिर,एजेन्सी । भारतमा मात्रै नभई ग्लोबल ग्रस कलेक्सनमा समेत कीर्तिमानी कमाई गरिरहेको हिन्दी चलचित्र ‘एनिमल’ बालबालिकालाई देखाएको भन्दै काठमाडौंको एक सिनेमा हल कारबाहीमा परेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले उक्त सिनेमा देखाएको भन्दै कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ । प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे… Continue reading बालबालिकालाई ‘एनिमल’ देखाउने हललाई कारबाही