२५ भदौ, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ। एन्फामा अबद्ध ४९ सदस्य संघ तथा क्लबले अध्यक्ष नेम्बाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन्। सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउनका… Continue reading फुटबलमाथि कालो बादल, एन्फामा राजनीति