९ भदौ, विराटनगर । सशस्त्र प्रहरीको एपिएफ महिला टोलीले एएफसी वुमन्स क्लब च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेलमा आज डेब्यु गर्दै छ । आइतबार साँझ ५ः४५ बजेबाट मलेसियाको कोटाकिनबालुमा हुने खेलमा एपिएफले उज्वेकिस्तानको फुटबल क्लब नासाफसँग खेल्ने छ । गत बिहीबार साँझ प्रीति राईसहितको विभागीय टोली एपिएफ वुमन्स क्लब च्याम्पियन्स लिग खेल्नका लागि मलेसिया प्रस्थान गरेको… Continue reading एएफसी महिला च्याम्पियनसिप : आज एपिएफले नासाफसँग खेल्ने