६ मंसिर, काठमाण्डौ। सरकारले अबदेखि औषधि बेच्नेलाई अनिवार्य सेतो एप्रोन लगाउनुपर्ने नियम लगाएको छ । आउँदो पुस ४ गतेदेखि ’फर्मासिस्ट’ हरूले सेतो ’एप्रोन’ लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिस्ट र फार्मेसी… Continue reading औषधि बेच्नेले अनिवार्य सेतो ’एप्रोन’ लगाउनुपर्ने