लिभरपुल एफए कपबाट बाहिरियो ,शीर्ष टोलीलाई पछ्याउँदै बार्सिलोना

२८ माघ,  एजेन्सी । लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । त्यो पनि दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग आइतवार १–० पराजित हुँदै । अर्काेतर्फ स्पेनिस लिगमा बार्सिलोनाले सेभियालाई ४–१ले पराजित गरेको छ। प्लाइमाउथका रायन हार्डीले ५३ औं पेनाल्टीमा गरेको गोल नै लिभरपुलका लागि निर्णायक बन्यो । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले खेलमा… Continue reading लिभरपुल एफए कपबाट बाहिरियो ,शीर्ष टोलीलाई पछ्याउँदै बार्सिलोना