१ जेष्ठ ,काठमाण्डौ । मोबाइलको अवैध आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आजदेखि लागू भएको छ । यो प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने भएकाले अवैध तरिकाले भित्राइएका मोबाइल अब नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । करिब ४० प्रतिशत मोबाइल… Continue reading एमडीएमएस लागू, दर्ता विनाका मोबाइल ब्लक/कसरी दर्ता गर्ने ?