इतिहास कोर्दै एमबाप्पे र हालान्ड

३ चैत , एजेन्सी । फुटबलमा केही खेलाडीहरू केवल खेल्न मैदानमा आउँदैनन्, उनीहरू इतिहास कोर्न जन्मिन्छन् । शनिबार राति युरोपियन फुटबलमा दुई सुपरस्टारले नयाँ कीर्तिमान बनाए—केलियन एमबाप्पे र एर्लिङ हालान्ड। स्पेनमा एमबाप्पेले रियल मड्रिडका महान् खेलाडी रोनाल्डोलाई उछिन्दै क्लबका लागि ऐतिहासिक गोल संख्या पार गरे भने इंग्ल्याण्डमा हालान्डले आफ्नो अद्भुत गोलिङ क्षमताको प्रमाण दिँदै प्रिमियर… Continue reading इतिहास कोर्दै एमबाप्पे र हालान्ड