२८ मंसिर, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएको छ । एमाले झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रामा रहेको छ । संकल्प यात्राको १५औँ दिन धनकुटा पुगेको अध्यक्ष ओलीसहितको कार्यक्रममा महेश राई नाम गरेका व्यक्तिले अवरोध गर्न खोजेको छन्। मदिरा सेवन गरेर एमालेको कार्यक्रममा पुगेका उनले ओलीमाथि हातपातको प्रयास गर्न… Continue reading ओलीमाथि मुक्का हान्ने प्रयास , सुरक्षाका लागि ३९ पक्राउ
Tag: #एमालेका अध्यक्ष केपी शर्मा ओली
ओलीले कोशीको पानी धरान ल्याउने भनेपछि हर्क तातिए
२५ कात्तिक, विराटनगर । आसन्न निर्वाचनको मिति नजिकिदै गईरहेका बेला अन्य पार्टीका शीर्ष नेताझै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी सभामार्फत चुनावी प्रचार गर्दै आएका छन् । चुनावी प्रचारकै क्रममा सुनसरीको धरान पुगेका ओलीको एउटा अभिब्यक्तिप्रति भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई आक्रोशित बनेका छन् । ओलीले कोशीको पानी धरान ल्याइने बताउँदै… Continue reading ओलीले कोशीको पानी धरान ल्याउने भनेपछि हर्क तातिए
चोलेन्द्रका लागि शेखर कोइराला र ओली एक
९ असोज, काठमाण्डौ । सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले मुख खोलेका छन् । आफूमाथि लगाइएको महाअभियोग किनारा नलाग्दै प्रतिनिधि सभाको कार्यकाल समाप्त भएपछि त्यसको भोलिपल्टै यही असोज २ गते सर्वाेच्च फर्किन लागेका जबरालाई सरकारले उनकै निवासमा सुरक्षाकर्मी लगाएर रोकेको थियो । यही प्रकरणमा शेखरले… Continue reading चोलेन्द्रका लागि शेखर कोइराला र ओली एक