९ असोज, काठमाण्डौ । सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले मुख खोलेका छन् । आफूमाथि लगाइएको महाअभियोग किनारा नलाग्दै प्रतिनिधि सभाको कार्यकाल समाप्त भएपछि त्यसको भोलिपल्टै यही असोज २ गते सर्वाेच्च फर्किन लागेका जबरालाई सरकारले उनकै निवासमा सुरक्षाकर्मी लगाएर रोकेको थियो । यही प्रकरणमा शेखरले… Continue reading चोलेन्द्रका लागि शेखर कोइराला र ओली एक
Tag: #निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा
जबराको महाअभियोग के हुन्छ ? सकियो बयान
२८ भदौ ,काठमाण्डौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समितिमा बयान सकिएको छ । मंगलबार जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै उनको बयान सकिएको हो । योसंगै जबराले आफूविरुद्ध लागेको महाभियोगबारे समितिले तयार पारेको सबै ४३ वटै प्रश्नको जवाफ दिएका छन् । चोलेन्द्रको बयान सकिएसँगै अब उनीबारे थप निर्णय लिन प्रतिनिधिसभाले गठन… Continue reading जबराको महाअभियोग के हुन्छ ? सकियो बयान