०२ माघ ,काठमाण्डौ । गण्डकी प्रदेश सभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन्। थापाले ३२ मतसहित निर्वाचित भएकी हुन् । सभामा ५८ जना सांसद उपस्थित थिए । प्रदेश सभाको उपसभामुख पदको लागि नेपाली कांग्रेसबाट पार्वती गुरुङ पनि उम्मेदवारी दिएकी थिइन् । उनको मत विभाजन भएन । थापाले उपसभामुख बहुमत ल्याएपछि गुरूङको मत विभाजन गर्न… Continue reading एमालेकी बिनकुमारी थापा गण्डकीको उपसभामुखमा निर्वाचित