एमालेले लगायो धरानका मेयर हर्कमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप

१७ साउन, विराटनगर । नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएको छ ।एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएका हुन् । एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका… Continue reading एमालेले लगायो धरानका मेयर हर्कमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप

चुनावी सरकारले पूरा हुन नसक्ने कार्यक्रम ल्याएको एमालेको आरोप

२७ जेठ, बुटवल । लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा गठबन्धन सरकारले दीर्घकालीन योजना ल्याएको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलमा नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मंसिरसम्मको सरकारले दीर्घकालीन महत्व राख्ने खालका योजनाहरु ल्याएको बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका चौधरीले… Continue reading चुनावी सरकारले पूरा हुन नसक्ने कार्यक्रम ल्याएको एमालेको आरोप

गठबन्धनले चुनावमा धाँधली गरेको एमालेको आरोप

१ जेठ ,काठमाण्डौ ।नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाएका छन । निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका… Continue reading गठबन्धनले चुनावमा धाँधली गरेको एमालेको आरोप