१६ मंसिर, काठमाण्डौ । श्रम र देशको माटोसँग जोडिएका धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आगामी फागुनको निर्वाचन लक्षित गर्दै हर्कवादलाई पार्टीको मुल सिद्धान्तकोरुपमा अघि सार्दै एजेण्डा र अवधारणा सार्वजनिक गरेको छ । पार्टीको अवधारणा सार्वजनिक गर्दै केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रकृति, सँस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार… Continue reading हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
Tag: #हर्क सम्पाङ
हर्कले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने
२४ भदौ , विराटनगर । धरान उपमहानगरपालिकाले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने भएको छ । धरान कार्यपालिकाको बैठकले साबुन र बेसार फ्याक्ट्री खोल्ने निर्णय सहित १८ वटा विभिन्न एजेन्डामा छलफल र निर्णय गरेको उपमेयर अइन्द्र विक्रम वेघाले बताएका छन् । एकान्त वातावरण र उद्योगधन्दा बस्तीमा खोल्नु उचित नभएकाले गर्दा धरान २० मा साबुन फ्याक्ट्री… Continue reading हर्कले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने
एमालेले लगायो धरानका मेयर हर्कमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप
१७ साउन, विराटनगर । नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएको छ ।एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएका हुन् । एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका… Continue reading एमालेले लगायो धरानका मेयर हर्कमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप