१७ माघ,विराटनगर। धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राई राजनीतिक नेताका रूपमा मात्र नभई गायन क्षेत्रमा समेत सक्रिय बन्दै गएका छन्। सामाजिक सञ्जालमा चर्चाका पर्याय बनेका मेयर हर्क कहिले खानेपानीका मुद्दामा आक्रोश पोखिरहेका हुन्छन् त कहिले आफ्नै शैलीमा गीत गाएर जनताको आवाज बुलन्द गरिरहेका हुन्छन्। आफू कार्यालयमा भन्दा धरानका भिर पाखामा, बृक्षरोपण र पाइप तान्दै गरेको… Continue reading हर्कको थोत्रे गाग्रीले के सन्देश दियो ?
Tag: #धरान उपमहानगरपालिका
२ बर्ष ६ महिनामा हर्कले धरानलाई बबाल बनाए !
२३ पुष ,काठमाण्डौ । समाचार लेखेकै आधारमा पत्रकारसमेतलाई धम्की दिन पछि नपर्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफू जस्तो मेयर देशमै कोही नभएको भन्दै आफूले गर्ने श्रमदानको सदैव स्वयम प्रंशसा गर्दै आएका छन् । सामाजिक संजालमा ब्यक्त कतिपय अभद्र अभिब्यक्तिकै कारण चर्चा र विवादमा आएका हर्कले पछिल्लो समय भ्रष्टचारीलाई झापट हाने आफूले सम्मान गर्ने बताएका… Continue reading २ बर्ष ६ महिनामा हर्कले धरानलाई बबाल बनाए !
हर्कलाई पनि हेड्याक ! जनताको अपेक्षा, सरकारको उपेक्षा
२२ असोज , विराटनगर। एक समय थियो सामाजिक संजालमा आफ्ना भनाइ राख्न र अर्काका भनाइमा प्रतिक्रियामाथि प्रतिक्रिया दिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भ्याइनभ्याई हुन्थ्यो । एकातिर सामाजिक संजालमै उनले गरेका काम, धुस्रेफुस्रे भएर कहिले ढुंगा कुटेको त कहिले पानीको पाइप बोकेका फोटाहरु छ्याप्पछ्याप्ती आउँथे । जसमा प्रशंसा गर्नेहरुको पनि लहरो हुन्थ्यो । अनि कहिले… Continue reading हर्कलाई पनि हेड्याक ! जनताको अपेक्षा, सरकारको उपेक्षा
प्रधानमन्त्री धरान नआई हर्कले फोटो नटांग्ने
१७ पुष,धरान। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि अहिले यहाँ भाडभैलो मच्चिएको छ । मेयर साम्पाङले गत पुस १२ गते संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवैको तस्बिर हटाइदिएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको राखेका छन् ।… Continue reading प्रधानमन्त्री धरान नआई हर्कले फोटो नटांग्ने
ब्यक्तिको जग्गामा नपस्न हर्कलाई अदालतको आदेश
८ भदौ, विराटनगर । निजी ब्यक्तिगत जग्गामा प्रवेश गरी बृक्षारोपण गरेपछि विवादमा आएका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईलाई अदालतले व्यक्तिको जग्गामा प्रवेश नगर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्कलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै… Continue reading ब्यक्तिको जग्गामा नपस्न हर्कलाई अदालतको आदेश
ऋण मिनाहा नगरे आन्दोलन गर्ने मेयर हर्कको चेतावनी
१६ चैत , विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मेयर साम्पाङले आन्दोलनरत मिटरब्याजी पीडितहरूको प्रसंग जोड्दै सरकारले आफैले मिटरब्याजी जस्तै चर्को ब्याज आफूहरूबाट अशुलेको बताएका छन् । एसियाली विकास बैंक(एडिबी)बाट १ प्रतिशत व्याजमा ऋण लिएर धरानका जनतालाई ५ प्रतिशतमा दिएको बताउँदै… Continue reading ऋण मिनाहा नगरे आन्दोलन गर्ने मेयर हर्कको चेतावनी
हर्कले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने
२४ भदौ , विराटनगर । धरान उपमहानगरपालिकाले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने भएको छ । धरान कार्यपालिकाको बैठकले साबुन र बेसार फ्याक्ट्री खोल्ने निर्णय सहित १८ वटा विभिन्न एजेन्डामा छलफल र निर्णय गरेको उपमेयर अइन्द्र विक्रम वेघाले बताएका छन् । एकान्त वातावरण र उद्योगधन्दा बस्तीमा खोल्नु उचित नभएकाले गर्दा धरान २० मा साबुन फ्याक्ट्री… Continue reading हर्कले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने
गाली गर्नेलाई जेल हाल्ने हर्कको चेतावनी
१६ भदौ , विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई आम सर्वसाधारणले बुझ्ने भनेको उनको सादगी जीवन हो । नगर प्रमुख भए पनि खानेपानीका लागि श्रमिक सरह दिनभरी खटिदै आएका छन् मेयर हर्क । हरेक शनिबार उनले पानीका लागि श्रमदान गर्दै आएका छन्। श्रमदानको फल स्वरुप थोरै मात्रा भएपनि उनले आफ्नै पहलमा खोजेको पानीको… Continue reading गाली गर्नेलाई जेल हाल्ने हर्कको चेतावनी
धरानका मेयर हर्क अब साइकलमा सररर…….
६ भदौ ,विराटनगर । स्वतन्त्रबाट धरान उपमहानगरको मेयरमा निर्वाचित मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ । मेयर साम्पाङले आज बिहानै फेसबुकमा तस्बिर राख्दै दुई दिनअघि साइकल उपहार आएको जानकारी दिएका हुन् । उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् ।… Continue reading धरानका मेयर हर्क अब साइकलमा सररर…….
काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको धरानका मेयर हर्क साम्पाङको भनाई
२९ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ । जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा… Continue reading काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको धरानका मेयर हर्क साम्पाङको भनाई