अदालतको आदेश पनि पोखरा महानगरले टेरेन ?

२३ चैत , काठमाण्डौ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोगचलनमा रोक लगाएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । आन्दोलित स्थानीयहरुले मेयर आचार्यले फेवातालको संरक्षण र संवद्र्धनमा लाग्नुको सट्टा उल्टै फेवाताल देखाएर सिमसारको नाममा स्थानीयलाई तर्साए र उठीवास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन । सर्वोच्च अदालतले… Continue reading अदालतको आदेश पनि पोखरा महानगरले टेरेन ?

ब्यक्तिको जग्गामा नपस्न हर्कलाई अदालतको आदेश

८ भदौ, विराटनगर । निजी ब्यक्तिगत जग्गामा प्रवेश गरी बृक्षारोपण गरेपछि विवादमा आएका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईलाई अदालतले व्यक्तिको जग्गामा प्रवेश नगर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्कलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै… Continue reading ब्यक्तिको जग्गामा नपस्न हर्कलाई अदालतको आदेश