हर्कलाई पनि हेड्याक ! जनताको अपेक्षा, सरकारको उपेक्षा

२२ असोज , विराटनगर। एक समय थियो सामाजिक संजालमा आफ्ना भनाइ राख्न र अर्काका भनाइमा प्रतिक्रियामाथि प्रतिक्रिया दिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भ्याइनभ्याई हुन्थ्यो । एकातिर सामाजिक संजालमै उनले गरेका काम, धुस्रेफुस्रे भएर कहिले ढुंगा कुटेको त कहिले पानीको पाइप बोकेका फोटाहरु छ्याप्पछ्याप्ती आउँथे । जसमा प्रशंसा गर्नेहरुको पनि लहरो हुन्थ्यो । अनि कहिले… Continue reading हर्कलाई पनि हेड्याक ! जनताको अपेक्षा, सरकारको उपेक्षा

ब्यक्तिको जग्गामा नपस्न हर्कलाई अदालतको आदेश

८ भदौ, विराटनगर । निजी ब्यक्तिगत जग्गामा प्रवेश गरी बृक्षारोपण गरेपछि विवादमा आएका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईलाई अदालतले व्यक्तिको जग्गामा प्रवेश नगर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्कलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै… Continue reading ब्यक्तिको जग्गामा नपस्न हर्कलाई अदालतको आदेश

ऋण मिनाहा नगरे आन्दोलन गर्ने मेयर हर्कको चेतावनी

१६ चैत , विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मेयर साम्पाङले आन्दोलनरत मिटरब्याजी पीडितहरूको प्रसंग जोड्दै सरकारले आफैले मिटरब्याजी जस्तै चर्को ब्याज आफूहरूबाट अशुलेको बताएका छन् । एसियाली विकास बैंक(एडिबी)बाट १ प्रतिशत व्याजमा ऋण लिएर धरानका जनतालाई ५ प्रतिशतमा दिएको बताउँदै… Continue reading ऋण मिनाहा नगरे आन्दोलन गर्ने मेयर हर्कको चेतावनी