नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे

२० भदौ , काठमाण्डौ । नेपाल सरकारले बिहीबार फेसबुक, एक्स र युट्युब लगायतका २६ वटा सामाजिक संजाल सञ्जाल प्लेटफर्महरूलाई बन्द गरेको घोषणा गरेपछि त्यसको कार्यान्वयन सुरु भइसकेको छ । धेरै इन्टरनेट सेवा प्रदायकहरुले सरकारले बन्दको सूचीमा राखेका सामाजिक संजालहरु नखुल्ने बनाइसकेको छ। नेपाल सरकारको यो निर्णय विश्वभरका संचारमाध्यामहरुमा प्रमुख हेडलाइन बनेको छ । भारतका अधिकांश… Continue reading नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

१९ भदौ , काठमाण्डौ । नेपाल सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरणमा नआएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशलाई देखाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि दिएको सात दिने म्याद सकिएपछि यी प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यो कदमले… Continue reading सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

सामाजिक संजालबाट खुशी छैनन् ओली

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

१४ फागुन,काठमाण्डौ । नेकपा एमाले भित्र बा का रुपमा सम्बोधन गर्दै प्रशंसा र गुणगान मात्रै होइन सामाजिक संजालबाट त्यतिनै आलोचना खेप्ने राजनीतिक नेता भित्र पर्दछन्,प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री सहभागी हुने सार्वजनिक समारोहहरुमा समेत उनका विरुद्ध हुटिङ हुन् सक्ने संभावना देखिएपछि पछिल्लो समय सुरक्षा रणनीति समेत फेरिने गरेको छ । केही दिन अघि मात्रै… Continue reading सामाजिक संजालबाट खुशी छैनन् ओली

ओली सरकारको केटाकेटी निर्णय, सामाजिक संजालमा तीव्र आलोचना

३ मंसिर,काठमाण्डौ। पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आज शोक बिदा दिएको छ । आइतबार अपराह्न ढुंगानाको निधन भएको थियो । उनको निधनपछि प्रधानमन्त्री, मन्त्रीसहित सत्तारुढ प्रतिपक्ष सबै दलका नेताहरुबाट समवेदना र श्रद्धान्जली ब्यक्त गरिए । तर उनको निधनको एक दिनपछि त्यो पछि कार्यालय समय सुरु हुनै लाग्दा दश बजे नजिक सरकारले सार्वजनिक बिदा दिने निर्णय… Continue reading ओली सरकारको केटाकेटी निर्णय, सामाजिक संजालमा तीव्र आलोचना

हर्कलाई पनि हेड्याक ! जनताको अपेक्षा, सरकारको उपेक्षा

२२ असोज , विराटनगर। एक समय थियो सामाजिक संजालमा आफ्ना भनाइ राख्न र अर्काका भनाइमा प्रतिक्रियामाथि प्रतिक्रिया दिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भ्याइनभ्याई हुन्थ्यो । एकातिर सामाजिक संजालमै उनले गरेका काम, धुस्रेफुस्रे भएर कहिले ढुंगा कुटेको त कहिले पानीको पाइप बोकेका फोटाहरु छ्याप्पछ्याप्ती आउँथे । जसमा प्रशंसा गर्नेहरुको पनि लहरो हुन्थ्यो । अनि कहिले… Continue reading हर्कलाई पनि हेड्याक ! जनताको अपेक्षा, सरकारको उपेक्षा

अब सामाजिक संजालमा बोल्दा र लेख्दा होस् पुर्याउनु

२५ कार्तिक, काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका–२०८० पारित गरेको छ। सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले उक्त निर्देशिका ल्याएको हो। पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले निर्देशिका ल्याएको हो। निर्देशिका पछि अब सरकारले फेसबुक, टिकटक,… Continue reading अब सामाजिक संजालमा बोल्दा र लेख्दा होस् पुर्याउनु

सामाजिक संजालमा मस्क र जुकरबर्गको प्रतिष्पर्धा

२१ जेठ, एजेन्सी । मार्क जुकरबर्गले सामाजिक सञ्जाल एप ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेका छन् । फेसबुक र इन्स्टाग्रामको कर्पोरेट कार्यालय मेटाले इन्स्टाग्राममा तस्बिर र भिडिओमा नयाँ फिचरहरूमा काम गर्दै ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेको हो । ट्विटरको अवधारणा जस्तै छुट्टै ’टेक्स्ट’ सम्बन्धित एप ल्याउने तयारी मेटाले गरेको हो । मिडिया रिपोर्टका अनुसार… Continue reading सामाजिक संजालमा मस्क र जुकरबर्गको प्रतिष्पर्धा

सामाजिक संजालबाट निर्वाचन आयोग हैरान

Photo: Naresh Shrestha/ THT

५ भदौ , काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएको बताएका छन् । आज ललितपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले समय अपुग भएको बताएका हुन् । सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरेको छ । आयोगले बारम्बार सरकारलाई छिटो मिति घोषणा गर्न अनुरोध गरे पनि… Continue reading सामाजिक संजालबाट निर्वाचन आयोग हैरान