रामचन्द्रको बाटो गोविन्दराजले छेक्ने

२३ असोज, काठमाण्डौ । एक पटक राष्ट्रपति वा प्रधानमन्त्री बन्ने चाहानासहित चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुरानै कट्टर प्रतिद्वन्दीले बाटो छेक्ने भएका छन् । कांग्रेसका पूर्व–सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार जोशीले उम्मेदवारी दर्ता गरेका हुन् । जोशीका प्रस्तावक… Continue reading रामचन्द्रको बाटो गोविन्दराजले छेक्ने

विनोद चौधरीले टिकट पाउँदा स्वर्णीम वाग्ले रित्तै

२३ असोज,काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्बपति व्यवसायी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । कांग्रेस संसदीय बोर्डको निर्णयअनुसार चौधरीले आजै बर्दघाट पुगी मनोनयन दर्ता गराउँदैछन् । यसअघि समानुपातिकबाट पहिले नेकपा एमाले र पछि नेपाली कांग्रेसका सांसद रहेका चौधरी यसपटक भने प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका… Continue reading विनोद चौधरीले टिकट पाउँदा स्वर्णीम वाग्ले रित्तै

देशभर उम्मेदवार मनोनयनपत्र दर्ता जारी

२३ असोज। काठमाण्डौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया जारी छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा… Continue reading देशभर उम्मेदवार मनोनयनपत्र दर्ता जारी

सामाजिक संजालबाट निर्वाचन आयोग हैरान

Photo: Naresh Shrestha/ THT

५ भदौ , काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएको बताएका छन् । आज ललितपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले समय अपुग भएको बताएका हुन् । सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरेको छ । आयोगले बारम्बार सरकारलाई छिटो मिति घोषणा गर्न अनुरोध गरे पनि… Continue reading सामाजिक संजालबाट निर्वाचन आयोग हैरान