सामाजिक संजालमा मस्क र जुकरबर्गको प्रतिष्पर्धा

२१ जेठ, एजेन्सी । मार्क जुकरबर्गले सामाजिक सञ्जाल एप ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेका छन् । फेसबुक र इन्स्टाग्रामको कर्पोरेट कार्यालय मेटाले इन्स्टाग्राममा तस्बिर र भिडिओमा नयाँ फिचरहरूमा काम गर्दै ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेको हो । ट्विटरको अवधारणा जस्तै छुट्टै ’टेक्स्ट’ सम्बन्धित एप ल्याउने तयारी मेटाले गरेको हो । मिडिया रिपोर्टका अनुसार… Continue reading सामाजिक संजालमा मस्क र जुकरबर्गको प्रतिष्पर्धा