ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै

६ भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा परकेो रिट माथि सुनुवाइ आजहुँदै छ। साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था प्रधानमन्त्रीले उल्लंघन गरेको आरोप लगाउँदै अधिवक्ता वीरेन्द्र केसीले बिहीबार रिट दायर गरेका हुन्। उनको रिटमा आजैका लागि पेसी तोकिएको छ।रिटमा केसीले… Continue reading ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै

ओली सरकार एक महिनाभित्र ढल्ने, रअका पूर्व एजेन्टको दाबी

३० मंसिर ,काठमाण्डौ। गएको असार १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको ७ बुँदे सहमतिकै आधारमा ओलीको नेतृत्वका सरकार बनेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले यो सरकार आगामी निर्वाचनसम्म जाने र अन्तिम एक वर्ष शेरबहादुरले देउवाले सरकारको नेतृत्व गर्ने दावी गरिरहेका छन् । स्वयम प्रधानमन्त्री ओलीले समेत सहज… Continue reading ओली सरकार एक महिनाभित्र ढल्ने, रअका पूर्व एजेन्टको दाबी

ओली सरकारको केटाकेटी निर्णय, सामाजिक संजालमा तीव्र आलोचना

३ मंसिर,काठमाण्डौ। पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आज शोक बिदा दिएको छ । आइतबार अपराह्न ढुंगानाको निधन भएको थियो । उनको निधनपछि प्रधानमन्त्री, मन्त्रीसहित सत्तारुढ प्रतिपक्ष सबै दलका नेताहरुबाट समवेदना र श्रद्धान्जली ब्यक्त गरिए । तर उनको निधनको एक दिनपछि त्यो पछि कार्यालय समय सुरु हुनै लाग्दा दश बजे नजिक सरकारले सार्वजनिक बिदा दिने निर्णय… Continue reading ओली सरकारको केटाकेटी निर्णय, सामाजिक संजालमा तीव्र आलोचना

‘सरकारले एसपीपी सम्झौता गर्नसक्छ’

२५ कार्तिक , काठमाण्डौ। २०७८ फागुन १६ गते आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘हिजो एमसीसी पास भएपछि म निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’ नेपालको संसदबाट ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि भोलीपल्ट प्रचण्डले दिएको बयान हो यो।सो बेला… Continue reading ‘सरकारले एसपीपी सम्झौता गर्नसक्छ’