×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

हर्कलाई पनि हेड्याक ! जनताको अपेक्षा, सरकारको उपेक्षा

२२ आश्विन २०८१

२२ असोज , विराटनगर।

एक समय थियो सामाजिक संजालमा आफ्ना भनाइ राख्न र अर्काका भनाइमा प्रतिक्रियामाथि प्रतिक्रिया दिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भ्याइनभ्याई हुन्थ्यो । एकातिर सामाजिक संजालमै उनले गरेका काम, धुस्रेफुस्रे भएर कहिले ढुंगा कुटेको त कहिले पानीको पाइप बोकेका फोटाहरु छ्याप्पछ्याप्ती आउँथे ।

जसमा प्रशंसा गर्नेहरुको पनि लहरो हुन्थ्यो । अनि कहिले आम बोलीचालीका गुइँठे, भाते लगायतका शब्दसहित उनले आफ्ना विरोधीहरुलाई पनि उस्तै गरि खेदिरहेका हुन्थे । कहिले भने गिटारसहित गाना गाउँदै उनी सामाजिक संजालमा छाउँथे ।

उनका गीतहरुमा पनि प्राय ब्यंग्य नै हुने गरेको थियो । उनी आफ्ना शुभचिन्तक, विरोधी, सेलिबे्रटी, नेता सबैलाई श्रमदान गर्न पनि सामाजिक संजालमै निमन्त्रणा पनि दिइरहन्थे । यो निमन्त्रणा कहिले धन्यवादसहित आउँथ्यो त कहिले गाली वा आलोचनासहित ।

यस्तो लाग्थ्यो एक दिनमै आफैले गरेको पोष्ट गिन्ती गर्न उनलाई नै हम्मे पथ्र्यो । तर पछिल्लो केही समयदेखि हर्क खासै सामाजिक संजालमा देखिदैनन् । वा भनौ विगतको तुलनामा कम देखिन्छन् । विगतमा सामाजिक संजालमा चाहे आफूले गरेका कामले होस् वा जोरी खोजेका कारण हर्क चर्चामै थिए ।

अहिले फेरि सरकारलाई पठाएको उनको एउटा चिठीले चर्चा बटुल्दै छ । त्यो कस्तो चिठी हो, के लेखेका छन् रु अब यसबारे थप चर्चा गरौं । धरानका मेयरले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् ।

सामान्य बोलीचालीकै भाषामा उनले पत्रमा लेखेका छन्, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु प¥यो ।’ मेयर राईका अनुसार धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता छ ।

त्यसैले फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उनको भनाइ छ । वर्षाको बेला त्यो फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ । सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गर्दछ । तार घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरु आएर भत्काइदिने गरेको गुनासो पनि उनको छ ।

यो विषयमा पत्र पठाएको पनि धेरै भइसकेको मेयर राईले पत्रमा उल्लेख गरेका छन् । अर्थ र वन मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा उनले फोहोर बिसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाउन सुरु गर्नुअघिको प्रक्रिया लामो भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो रु कति वर्षे कोर्ष हो रु’ मेयर राईले पत्रमा लेखेका छन्, ‘जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ ।’

साथै उनले ‘लौन सरकार खत्रा लाग्नुप¥यो । सेवा ढोग गरेँ फेरि पनि’ भन्दै पत्र टुंग्याएका छन् । निर्वाचित भएलगत्तै काकाकुल बनेका धराने जनतालाई पानी पिलाउने सपना पुरा गर्न उनी आफै सार्दुखोलामा ढुङ्गा बोक्न कस्सिए। सुन्दर सहर धरानको दायाँबायाँ बग्छन् सर्दु र सेउती खोला।

दायाँबायाँ दुई खोला बग्ने भए पनि धरानका वासिन्दाले पर्याप्त पानी उपभोग गर्न पाएका छन्। लाहुरेहरूको सहर भनिने धरानको पानीको तिर्खा पूरा नभएको वर्षौँ भइसक्यो। यसैले साम्पाङको हैँसेमा होस्टे गर्न सिङ्गो नगर मात्र उर्लिएन वरपरका जिल्लाबाट समेत मानिसहरू आए।

आफ्नो पछि लागेर गिट्टी कुट्न, ढुङ्गा बोक्न उर्लिएको भीड देखेर उनले श्रमदानकै अभियान चलाए। धरान मात्रै नभएर सिङ्गो देशैबाट उनले समर्थन पाए। विशेष गरी युवा पिँढी बढी उत्साहित र आकर्षित बने, उनको नेतृत्वप्रति।

तर सामाजिक संजालमा आवश्यक भन्दा बढी सक्रिय हर्कका त्याँहा ब्यक्त आफ्नै पोष्टमा प्रतिवाद, अहमता र घमण्ड मिसिएपछि उनको साख क्रमश खस्कदो छ। एसियाली विकास बैंक ९एडिबि०ले सहरी वातावरण सुधार गर्ने लक्ष्य लिएर धरानमा फोहोर व्यवस्थापनको लागी व्यवस्थित ल्याण्डफिलसाइट बनाउन अध्ययन भएको छ ।

एडिबिले सन् २०१८ मा नै पुर्वसम्भाव्यता अध्ययन गरेको थियो । धरानको फोहोरलाई प्रशोधन गरेर ग्याँस उत्पादन भइरहे पनि सबै फोहोर त्यहाँ व्यवस्थापन हुदैन । कुहिन नसक्ने वा रिसाइकल नहुने फोहोरहरुलाई उपमहागनरपालिकाले अहिले पनि धरानको बाँझगरा सामुदायिक वन क्षेत्रसँगैको सेउती खोला किनारमा फाल्ने गरेको छ ।

रिसाइकल वा नकुहिने भएर फालिने फोहोर तथा दिशाजन्य फोहोरको दीगो समाधानको लागी एडिबिले अध्ययन गरेको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top