हर्कको थोत्रे गाग्रीले के सन्देश दियो ?

१७ माघ,विराटनगर। धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राई राजनीतिक नेताका रूपमा मात्र नभई गायन क्षेत्रमा समेत सक्रिय बन्दै गएका छन्। सामाजिक सञ्जालमा चर्चाका पर्याय बनेका मेयर हर्क कहिले खानेपानीका मुद्दामा आक्रोश पोखिरहेका हुन्छन् त कहिले आफ्नै शैलीमा गीत गाएर जनताको आवाज बुलन्द गरिरहेका हुन्छन्। आफू कार्यालयमा भन्दा धरानका भिर पाखामा, बृक्षरोपण र पाइप तान्दै गरेको… Continue reading हर्कको थोत्रे गाग्रीले के सन्देश दियो ?