१८ मंसिर , काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी फागुनको चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् । जेनजी आन्दोलनपछि आफूलाई वैकल्पिक शक्तिको दाबी सहित २ दर्जन दलहरु खुलेपनि जेनजीहरुको माग सम्बोधन गर्नेगरी वैकल्पिक शक्तिहरुबीच आपसी कार्यगतएकता हुनु पर्ने आवाज उठिरहेका… Continue reading हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान
Tag: #हर्क साम्पाङ
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम
१७ मंसिर, काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले नेपालको विद्यमान शासकीय स्वरूप, शिक्षा र अर्थतन्त्रमा आमूल परिवर्तन गर्ने महत्त्वाकांक्षी एजेन्डा अघि सारेको छ। सो पार्टीले मंगलबार नेपालको विद्यमान राजनीतिक, शैक्षिक र प्रशासनिक संरचनामा परिवर्तन गर्ने भन्दै महत्त्वाकांक्षी र कडा प्रस्ताव अघि सारेको… Continue reading हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम
लण्डन उड्नु अघि रातभर सुत्न सकेनन् मेयर हर्क
१ कार्तिक , काठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारीको विषयमा विवाद उत्पन्न भएको छ । बेलायत भ्रमणमा निस्किएका उपमहानगर प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि राजनीतिक दल रुष्ट बनेका छन् । उपप्रमुख हुँदाहुँदै विधि विधान मिच्ने नियतसाथ वडाध्यक्षलाई कार्यवाहक दिएको भन्दै धरानका ६ राजनीतिक दलले असन्तुष्टि जनाएका छन् । साम्पाङ करिब तीन साताका… Continue reading लण्डन उड्नु अघि रातभर सुत्न सकेनन् मेयर हर्क
प्रधानमन्त्री धरान नआई हर्कले फोटो नटांग्ने
१७ पुष,धरान। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि अहिले यहाँ भाडभैलो मच्चिएको छ । मेयर साम्पाङले गत पुस १२ गते संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवैको तस्बिर हटाइदिएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको राखेका छन् ।… Continue reading प्रधानमन्त्री धरान नआई हर्कले फोटो नटांग्ने
ज्वाइँलाई घण्टाघरमा जागिर दिएपछि घेरिए हर्क साम्पाङ
१८ असोज, विराटनगर । पटक पटकको विवादले स्थगित हुँदै आएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा बुधबार फेरि मेयर र कार्यपालिका सदस्यहरुबीच विवाद भएको छ । मेयर हर्क सम्पाङले पुराना कर्मचारीलाई हटाएको र आफ्ना ज्वाइँ र नातेदारलाई जागिर लगाएको विषयमा विवाद भएपछि मेयर हर्क सम्पाङले बैठक स्थगित गरेका छन् । बैठकपछि मेयर हर्कले आफू औठा छाप मेयर… Continue reading ज्वाइँलाई घण्टाघरमा जागिर दिएपछि घेरिए हर्क साम्पाङ
हर्कसँग विरुवा रोप्न पुगे प्रचण्ड
१० भदौ , धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको स्थानीय तहको निर्वाचनमा मुख्य प्रतिस्पर्धी र आकाँक्षी मानिएका दलीय प्रतिनिधिलाई पाखा लगाउदै स्वतन्त्रबाट धरान उपमहानगरको मेयरमा निर्वाचित हर्क साम्पाङ राईको प्रशंसा गर्न धरान पुगेका छन् । पार्टीको कार्यक्रम र धरानको भानुचोकमा हुने जनवादी गायक जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा कार्यक्रममा सहभागी… Continue reading हर्कसँग विरुवा रोप्न पुगे प्रचण्ड
काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको धरानका मेयर हर्क साम्पाङको भनाई
२९ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ । जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा… Continue reading काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको धरानका मेयर हर्क साम्पाङको भनाई