एमाले र कांग्रेसलाई मिल्न महेशको सुझाव

१२ चैत, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन तयारीलाई तिव्रता दिदैं सोमबारसम्ममा सरकार विस्तार गर्ने बताइरहदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रचण्डले सरकारलाई पूर्णता दिनै नसकेको आरोप लगाएको छ । प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत लिए पनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेको एमालेका उपाध्यक्ष विष्णु पौडेलले आरोप लगाएका छन् । सुर्खेतमा आज… Continue reading एमाले र कांग्रेसलाई मिल्न महेशको सुझाव