१० मंसिर , काठमाण्डौ , । नेकपा एमाले र काठमाडौं महानगरबीचको फोहोरको टसल झन लम्बिदै गएको छ । शुक्रबार सत्तारुढ दल एमालेले काठमाडौंको दरबारमार्गमा जागरण अभियान गर्दैगर्दा फोहर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोक्यो। महानगरकी उप–मेयर सुनिता डंगोलसमेत सहभागी एमालेको सभाका सहभागीहरूले सडक तथा पेटीहरूमा फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गरेको पत्र… Continue reading बालेनले जरिवाना पत्र इमेल र हुलाकबाट पठाए