२२ असोज,काठमाण्डौ । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् । शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी… Continue reading एमाले–जसपाबीच सिट बाँडफाँटमा सहमति/ कुन क्षेत्र कसलाई ?