१७ वैशाख ,काठमाण्डौ । गएको शनिबार सम्पन्न उपनिर्वाचनमाट बझाङमा एमाले उम्मेदवार विजयी भएका छन् भने इलाम २ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउदै लगेका छन् । एमालेका उम्मेदवारले जनताको अभिमत पाएको यो परिणाम सार्वजनिक भइरहदा नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै भएको देखाएको टिप्पणी… Continue reading नेपाली राजनीतिको मूल खेलाडी एमाले र कांग्रेस मात्रै ?
Tag: #एमाले र कांग्रेस
ओलीले गरे कांग्रेससँग मिल्ने कुरा ?दुई दलको सरकार बन्न सक्ने
२५ फागुन, काठमाण्डौ । राष्ट्रपतिको निर्वाचनमा आफूले आश गरेका राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफ्नो पक्षमा नदेखिएपछि नेकपा एमाले एक्लो देखिएको छ । काग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा रास्वपासहित १० दल उभिएका छन् भने राप्रपा र नेमकिपाले तटस्थ बस्ने निर्णय गरेपछि एमाले एक्लो बनेको छ । यस्तो अवस्थामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति… Continue reading ओलीले गरे कांग्रेससँग मिल्ने कुरा ?दुई दलको सरकार बन्न सक्ने
मुस्ताङको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको जित
जेठ १,मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । अध्यक्ष पदमा एमालेका प्रदीप गौचनले एक हजार एक सय ४४ मत प्राप्त गरेर जित हासिल गरेका हुन। उनका प्रतिस्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत प्राप्त गरिन। यस्तै, थासाङको उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन एक हजार एक सय… Continue reading मुस्ताङको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको जित