२६ चैत, काठमाण्डौ । नेपालको राजनीतिमा एकता र विभाजन नौलो विषय होइन। अघिल्लो दिन तथानाम गरेर भोलि पल्ट कुममा कुम जोडेर हिड्ने राजनीतिक दलका नेताहरु यहाँ प्रशस्त छन् । यसैले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्ने गर्दछन् कि राजनीतिमा असम्भव केही छैन् । यो संभावनै संभावनाको खेल हो । राजनीतिमा स्थायी शत्रु… Continue reading एमाले सचिव भट्टको घर किन गए प्रचण्ड ?