१७ साउन, एजेन्सी । छिमेकी राष्ट्र चीनको राजधानी बेइजिङमा विगत १४० वर्ष यताकै सर्वाधिक वर्षा भएको छ । गत शनिबारदेखि लगातार परेको वर्षाले जताततै बाढी र डुबान भएको छ। अन्तराष्ट्रिय संचार माध्यामहरुका अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन्। १४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न… Continue reading बेइजिङमा १४० वर्ष यताकै ठूलो वर्षा/एयरपोर्ट,रेल र रोड डुबे