एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

{"caption":"u0924u0938u094du092cu093fu0930 : u091cu0947u091f u092bu094bu091fu094bu091c u0921u091fu0915u092e","photographer":"","alt_text":""}

१२ चैत, एजेन्सी । भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । चैत्र १० गते सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न उनीहरुलाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको हो । गत शुक्रबार बिहान नेपाल एयरलाइन्स र… Continue reading एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध