एरिकाले अमेरिकामा जितिन् स्वर्ण पदक

१९ चैत , काठमाण्डौ । नेपालकी एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यू–२१ उमेर समूहको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । गएराति सम्पन्न खेलमा एरिकाले उमेर समूहमा स्वर्ण पदक जितेकी हुन् । तर ६८ केजी माथि तौल समूहमा भने उनले रजत पदकमा चित्त बुझाउनु परेको छ । सोमबार भएको… Continue reading एरिकाले अमेरिकामा जितिन् स्वर्ण पदक