१५ असोज,काठमाण्डौ । प्रमुख चाडपर्वहरु सुरु हुनै लाग्दा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ । निगमले खाना पकाउने एलपी ग्यासमा फेरि एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै… Continue reading दशैंको मुखमा एलपी ग्यास २,११० रुपैयाँ